पार्टीकै अन्तरघातले काँग्रेस पराजित

हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले स्थानीय तह निर्वाचनमा काँग्रेसले काँग्रेसलाई नै घात गरेका कारण धेरै ठाउँमा हार बेहोर्नुपरेको बताउनुभएको छ । काँग्रेस मकवानपुरको जिल्ला भेला एवं दुईदिने प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेश र केन्द्रीय निर्वाचनमा पनि यस्ता घात गर्नेहरु देखिएमा पार्टी केन्द्रले कारबाही गर्ने चेतावनी दिनुभयो । केन्द्रीय सदस्य … Continue reading पार्टीकै अन्तरघातले काँग्रेस पराजित